Posted by: world_map July 22, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
ए कुम्ले, अनि तिमी त किर्केट नि खेल्छौ जस्तो छ, बाउलिङ् राम्रो गर्छौ कि क्या हो, नामै कुम्ले पाएछौ। :) अस्ति पुन्टेदाईको तालुमा यौटा किर्केट बल आएर बज्रिएको थियो। कतै त्यो तिमीले नै हानेका त हैनौं? ;)
Read Full Discussion Thread for this article