Posted by: CaMoFLaGeD July 22, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
लौ! एउटी ले मलाइ ५० चोटी उठ बस गराउन सिफारिस गर्ने, अर्को ले मलाइ सिस्नी पानी लाउन सिफारिस गर्ने, हुदा हुदा मिस पनि हाम्रो झगडा लाउनु पर्छ भन्ने। हैन कस्तो देखी नसहेका हुन भन्या?? जान्या छु, जान्या छु मैले नि जान्या छु। पालो आओस न। म नि एक एक लाइ भर्याङ को छेउ मा राखेर पछाडी बाट ड्याम्म हानिन भने त के। हेर्छम् त फिलीम नि हेर्छम्, काली मा पौडिन नि जान्छम्, माछा नि मार्छम् तेसैले त पुछारमा हुन्छम् नि किलासमा। तिमेरु पडन्तेहरु पढ्नु नि। जाँचमा त कसरी पास गर्न पर्छ भन्ने एक एक तिक्डम थाहा छ हाम्लाइ।
Read Full Discussion Thread for this article