Posted by: Gautam B. July 22, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
प्रीतीजीले बनभोजको कुरो सोध्नु भा थ्यो'। कालो बोको अझै जिम्दै छ प्रीति। गाईलाई भन्दा राम्रो स्याहार गरेर पालेको छु। अहिले भर्खर पनि टन्नै सेउला हाल्देर आ'को हुम्। बनभोजको तिथीमिति मात्तै तोकियोस् बोको हाजिर हुन्छ। बोकोको फुटो पनि छ ल बिश्वास लाग्दैन भने। कालोचैँ बनभोजलाई, सेतोचैँ दशैँलाई।
Read Full Discussion Thread for this article