Posted by: world_map July 21, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
हैन, यो मिस्टे अहिले चैं फुरान्साँ हैन पो जस्तो लाग्न थाल्यो मलाई त। उसले भन्यो >>>>पुन्टे दाईले हसाँएर मार्ने भयो बिहान बिहान! <<<< यतिबेला बिहान हुने ठाम त पक्कै फुरान्स हैन। सके जापोन हो कि, या आस्टार्लिया हो, ल भन मिस्टे बुरो कता हो तिमी?
Read Full Discussion Thread for this article