Posted by: world_map July 21, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
लौ, हाम्रोमा त १२ बजिसक्यो, तर भोलि शनिवार हो क्यारे, त्यसैले जाग्राम बसिरा' :) मिस्टे मेरो जन्ती जान पर्खेरा' रैछ, तिम्रो इच्छा चाँडै पुर्याइदिन्छु, तथास्तुऽऽ... मिस्टे बुरो, हाउ इज फुरान्स (फ्रान्स)? :) अनि त्यो निरे नि झुल्क्यो नि धेरै दिनपछि, शहरमा पढेर बल्ल पो फर्केछ। ल मेरो नि स्वागतम् है निरे बुरो! अनि कुम्ले र तितौरीको त टक्कर चल्दैछ नि बेल्जियमको शब्दार्थमा। दोहोरी नै खेलम् न बेल्जियमको बारेमा, कसले जित्छ हेरौं। ;) पुन्टे दाइ, प्रिती जी र मास्टर्नी दिदीले नि हसाउनुभो। :D
Read Full Discussion Thread for this article