Posted by: CaMoFLaGeD July 21, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
हो! हो!! हो!! बेल्जियम बेल अनि जि एम उस्को पुरानो केटि को पहिले बेल सङ्ग बिहे भयो अनि पछि जि एम सङ्ग बिचरा बिरक्तिएर बेल्जियम लाग्यो अब बुझ्नु भयो हजुरहरुले?? लौ अब खुरुक्क भर्ना गरिदिनुस्, नत्र....... अहम् अहम्, नत्र म उस्लाइ "तिम्रो भर्ना नहुने भो केटो" भन्दिन्छु "FILMY.... PURE FILMY!!!" :पि
Read Full Discussion Thread for this article