Posted by: Foe_4_mysty July 21, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
हाहाहा.... पुन्टे दाईले हसाँएर मार्ने भयो बिहान बिहान! टाउकोमा ओखर फोर्ने रे हाहाहाहा! बिचरी पुन्टेनी भाउजु, हसाँएर हैरान पार्नु हुन्छ होला साँच्चिको! निर्माण (निरे) लाई कसैले चिनेन रे:)) वेलकम ब्याक निरे ब्रो! हाउ इज बेल्जिअम ? मिस्! निरेलाई पनि भर्ना गरिदिनुस् चौतारी स्कुलमा! रोल न् १५ मिस्टे हाजिर मिस्!
Read Full Discussion Thread for this article