Posted by: miss_ me July 21, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
ल हेर लोभि पुन्टे दा!!!!!! त्यो धोबिनिलाइ केजाति किनदिनलाइ होला हाम्रो पैसा मागेको:) अब त ओखर तालु र तिखो नाक दुबैतिर फोड्नुपइर्छ है प्रिती र तितौरी.....हाम्रो नाकमा टिका लाइ दिने पुन्टैदाको घाटिमा कौछो दलेको सयपत्रिकोमाला लाइदिनुपर्छ के । अनि थाहुन्छ । बडो नाकाँ टिका लाइदिन्छु रे अझ :( :(
Read Full Discussion Thread for this article