Posted by: Poonte July 21, 2006
Login in to Rate this Post:
0
?
कुन्नी? कपाल दुखे टाईलोनोल खानु, है? तेस्ले नि नभए, नरिछलको तेल दल्नु, सितल गर्थ्यो। अझै नभए, भित्तामा ड्याङ कि ड्याङ खप्पर ठोक्नु!
कि कसो आर्या नानी? कि तिम्ले मालिस गर्दिने हो? :p