Posted by: uptowngal July 21, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
तितौरी मलाई सबै ठीक छ । अहिले काम मा छु । तिम्रो के हाल् खबर् छ नि? लु हेर मेरो पून्ते दाइ आफ्नो बुइनि को बेहे मा त राम्रो र् महङो दाइजु दिनु पर्च नि। कति सालि को लिप्स्तिक् र पाउदर् मा मात्र आफ्नो पैसा खर्च गर्नु हुन्छ।
Read Full Discussion Thread for this article