Posted by: Poonte July 21, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
लु त, ठुल्बुईनीले भनि हाली के रे। अधि लाजले नफुटेको बोली फुटाईदि हालम्: सन्तान मात्र हो र? मेरी जेठी, माईली, साईंली, काईंली, राईंली, ठाईंली … “कान्छी” चईं भनि नहालुम् के रे… कान्छी ल्याएसि त सिद्धि गो नि… “कान्छी” त मर्ने बेलाँ घाट पुगेसि बल्ल भित्र्याम्न पर्छ, अनि ढुक्कले मर्न हुन्छ! बाँकी? मेरी बारोटै सालीहुर नि पाल्न परो। अनि के रे, मेरी प्यारी धोबिनीलाई पनि! यत्रा सन्तान पाल्न परेसि ठुल्बुईनीको बिहेमा काँट दाईजो हाल्नि होला? कुम्ले, जदौ! म नभएसि सुनसान भो रे? त्यत्रा नयाँ चौतारी बनि सकेको देखेनौ के? लु, मेरो नै धेरै सम्झना आउनी भए, म बोलेको टेप दिम्ला, तेई बजाएर बस्नु! ;) निरे नि आएछ लौ! शहराट यो बुढो दाईलाई के ल्यायौ, हँ? साईको घडि छ? नत्र काली तर्नै दिन्न के म! ढिंगा हानी हानी पारि बाटै लखेट्छु! लाखो बज्जे! :p
Read Full Discussion Thread for this article