Posted by: Poonte July 21, 2006
Breaking the ice --- Deep
Login in to Rate this Post:     0       ?        
दिपे, मेरो त्यो प्यात्ले भुँडी ले’र चईं दौड बाजी त होईन, गुल्टन बाजी सम्म ट्राई मार्न हुन्थ्यो के रे। कोई चिनानीलाई चिन्या छ भने भन्दिम के रे बेईजिङ्‌मा गुल्टन बाजी नि थप्दिम् भनेर। बरु, त्यो तिम्रो कोठा नजिकै को चाईनिज फास्ट फुडको क्याशियरलाई भने हुन्छ कि? साईकल बाजीमा त हाम्ले के भ्याउनि हो ऊनीहरुकै डेलिभेरी ब्वाईहरुलाई? ल, भुँडीले गुल्टने र तालु टल्काउने बाजीमा चईं मैले नि आँट गरें, लौ!
Read Full Discussion Thread for this article