Posted by: Nirman July 21, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
यहि चौतारीमा हो मैले नि केहि भाका हालेको!!! त्यो नि केहि जुनि अगाडि नपत्याए सोधे हुन्छ हाम्रा दादालाइ!!!तर यसो नाम हेर्छु आफ्नो त नामै देख्दिन!!!...:o(...:'( म पढ्न शहर झरें भन्दैमा गाम्लेहरुले यस्तो बिर्सन त नहुने हो के रे!!! तै बिर्सिहालेछन्!!! चाहिन्जो बरा चित्त नै दुखो!!!...:o( तै पनि दौतरीहरु जम्मैलाइ बिर्सेको छैन मैले!!! ल है नमस्कार जम्मैलाइ!! लागे म फेरि शहरतिर!!!...:o( "म तिम्रो गाम् छोडि टाढा शहर जाँदै छु....कसम चाहिं खाइनहालुम के रे!!"...:oपि
Read Full Discussion Thread for this article