Posted by: Poonte July 21, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
चौतारीका दम्तरीहुर के साह्रो करा’को म छैन कतै हरा’को कामै कामले खुत्रुक्कै भुईंमा लडा’को आज बल्ल अलि कति फुर्सद….(अरु त राईम नै गर्न सकिन…हापें!) यस्तै हो बुईनिहुर र दम्तरीहुर! हात मुख जोरनै परो। सन्तान पाल्नै परो। तेस्माथि नि फेरि गको साता मेरो ईनटर्नेटै झ्वाम्! बज्जेहुरले ५ दिन पछाडि को अपोईन्टमेन्ट दिन्छ फेरि! आज ब्ल्ल जाग्यो फेरि ईन्टर्नेट सिन्टर्नेट। चित्रे र गालबेको कथा नि पढ्न भ्या’भे मरिजाम् पढ्दै अरम्ला फुर्सद पा’ बेलाँ!
Read Full Discussion Thread for this article