Posted by: Poonte July 21, 2006
Breaking the ice --- Deep
Login in to Rate this Post:     0       ?        
यो ओईसे र दिपेलाई पुरै लुगा फुकाल्न लाएर नाङ्गै आउँदो बेईजिङ् ओलम्पिक्समा पठाउन परो! दौड बाजीमा गोल्ड मेडल नै हान्दिन्छ क्यारे नेपालको नाममा। अनि बिजय जात्रा गर्न नि मज्जा हुन्थ्यो होला हाँडीगाउँमा! कसैको छ कि खेलकूद परिषद तिर चिनेको? यसो भन सुन गर्दिम् न यार! :D
Read Full Discussion Thread for this article