Posted by: miss_ me July 21, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
लौ मज्जाको कुरो चलिरा'बेला आफ्नो ह्या भ्याइ नभ्याइ भैरा'छ फेरि त्यो छनि एकपटक आएर कहिले नि नफर्कने र बेलाँ बेलाँ भाडिने कुरो गर्नेको चै नाम काट्दिन पर्छ जस्तोलाग्छ मलै त ल गए मत धान रोप्न ...गैरी खेत मा ठूलो रोपाइ छ रे आज इन्द्रेणि नानी कता गइछन खै सबै काम मलाइ मात्र भनेर करौदैथिन ...आजभोलि मलै पो भा'छ सप्पै काम :( :( :(
Read Full Discussion Thread for this article