Posted by: Pretty July 21, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
ओहो ल गालबजी डुङ्गा खियाउनु पर्यो हात दुख्यो सकिन चौतारी सम्म पुग्न। :) रोल् नम्बर् ५ --> हाजिर मिस ल राम्रो राम्रो कुरो चलेको रहेछ ठिक छ दादाले भन्नु भएको जस्तै गरौँ न अनि गोतामेजी पिकनिक् को कुरो कता हरायो? अनि कहिले रे ठयाक्कै महोत्सव्? त्यो दिन absent हुनेलाइ चौतारीबाट boycott गर्नु पर्छ है त? पहिले नै निबेदन (त्यो दिन आउन नमिल्ने कारण जताइ) दिएमा चाहिं छुट् हुनेछ। गालबजी सारै interesting लाग्यो तँपाइको लेखाइ। हसाउनु पनि भयो बिच बिचमा। ठुल्ननी मेरो पनि झन friday नै धेरै काम हुन्छ हेरन के गर्ने। कुम्लेको चाहिँ जन्ति जान पाइएला जस्तो छ यसपालि। उता अर्को मेलमा खसिको मासु खुवाउने कुरो गर्याछ। ल भौते मामाको भएनि कुम्लेको भएनि बिहे खानै पर्छ यसपालि। चित्रेको कथा न बिचमै रोकियो नि ?
Read Full Discussion Thread for this article