Posted by: CaMoFLaGeD July 21, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
लौ नया चौतारी नि आएछ। यो चौतारी महोत्सवको कुरो मुनासिब छ भन्ने मान्छु है। त्यति बेला सम्ममा केहि न केहि त फुर्ला नि यो बोधो दिमागमा। गालब जि, :पि। धर्म गर्ने भन्छौ, दान नगरी के को धर्म? अनि झन कन्यादान भन्दा ठुलो दान केही हुन्न रे। सघाउन खोजेको त झन कुरै नबुझ्ने भन्या। अनि मेरो कुरो कहाँ बाट आयो नि? बरु भउतेको गर्दिने हो कि पुन्टे दाइ कि साली सङ्ग? मान्छन् पुन्टे दाइले? कि जम्मै आफै राख्छु भनेर तम्सेका छन? :-)
Read Full Discussion Thread for this article