Posted by: nepalean July 21, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
गलबेले फेउतालको चौतारी चिनेर धर्म कर्म अर्न आटेको रैच । ल है अलि अलि धर्म हामिलाइ नि लाओस । के रे चौतारी महोत्सब को लागि नाम जम्मा अर्नु पर्यो के । काम सल्ला अर्नु परेन त ? कोइ कता कोइ कता, नाम जम्मा अर्नै नै गर्हो भो । ल सप्पैले मिसको हाजिरी कापीमा नाम लेखाम । नाम पनि दिम । सल्ला पनि दिम । मैले त १ नम्मरा नाम लेखिहाले के रे । नं १ नमे सप्पैले १ पछि २ अनि ३ अर्दै जाम । कोइ छुटे त्यो त मिसले नै मिलाउनु हुन्च के रे । को कोस्का सल्ला के छन, त्यो पनि मिस नै लेख्नुहोस है । हामि पनि हातो सारो अर्मला नि ।
Read Full Discussion Thread for this article