Posted by: Foe_4_mysty July 20, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
गूड आइडिया दादा, नयाँ चौतारी खोलेर एकै दिनमा भ्याउने कुरा चैं मन पर्‍यो । । :) चौतारीको बड्डे मनाउने! हियाआआआआआआआआआअ:) अनि बड्डेको दिनमा मन परेको मान्छे लाई मन को कुरा पनि गर्न पाउने, रिस् उठेकोलाई गाली हान्नु पाइने! ;)
Read Full Discussion Thread for this article