Posted by: Dada_Giri July 20, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
वार्षिकी हैन के. चौपारी मरेको हो र वार्षिकी भन्दै हिँड्नलाई? चौपारी महोत्सव हो.अब तेइ १ लम्बरको चौपारी बनेको दिन 09/07 नै महोत्सव गर्दा जाति हुन्छ कि भन्छु. भउते र नमे सल्लाह गरुन्. गर्ने के त? १- पुनर्मिलन समरोह - सप्पै नयाँ पुराना चौपारीबासीले अनिवार्य उपस्थित भएर एकुन थोक सुनाम्न पर्नी. २- त्यो दिन नयाँ चौपारी खोलेर एक दिनमै भर्नी. बोलेको बोलेइ बोलेको बोलेइ गर्नी. कथा हाल्नी, मुक्त कण्ठले मुक्तक भन्नी, गाजलुको सम्झनामा गजल भन्नी, जम्मैलाई डाक्नी, खबर अर्नी. मुन परेको मुन्छेको फोटु टाँस्न नि पाइनी. भव्य गर्नी के. रमैलो हुन्छ नि.
Read Full Discussion Thread for this article