Posted by: world_map July 20, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
लौ म आइपुगें घर, कामबाट त चौतारीमा चियाउन पनि नभ्याउने भन्या, फेरी अन्तिम घण्टामा त साझा नै खुलेन। गालबको संस्मरण रमाईलो हुँदैछ, कलात्मक लेखाइ छ। अरू पनि चाँडै पढ्न पाउने आशामा छु। लाले पनि धेरै दिनपछि झुल्किनुभो नि, सिरे, काका, पून्टे दाईलाई पनि साथै ल्याउनु पर्ने। तितौरी र कुम्ले अरू पनि कथा लेखम् न। पिरती जी, मेरो त काम सकियो आजको लागि, हाईसन्चो भैराछ। :)
Read Full Discussion Thread for this article