Posted by: sajhabusaima July 19, 2006
Who will evacuate Nepali Brother and Sisters from lebanon?
Login in to Rate this Post:     0       ?        
सायद तपाइ हामि ले नेपाल मा देखेको युद्ध बेरुत मा बसेका हाम्रा दाजु भाइ दिदि बहिनि ले देखेको युद्ध भन्दा अलि फरक हुनसक्छ । रोहाबासि, कोलाहल अनि हरेक मिनेट झर्ने भ्याकुम बम साथ मा लामो दुरि बाट पट्काउने मिसाएल बाट आफुलाइ वचाउदै , आफ्नै अगाडि आँफु सँग काम गर्ने बिकसित देशका साथिहरु लाइ आँखा बाट आँसु झा्रदै हात हल्लएर उनिहरु को सुरर्क्षित गन्तब्य को लागि प्रार्थाना गर्दै अनिश्चित भबिष्य लिएर अन्तिम बिदा दिदा कुन चाहिँ हामि नेपालिको आत्मा नरोला । त्यसमाथि पनि देस को न त कुनै अफिस छ , न त कुने जाने ठाँउ छ? न त खाने पैसा छ हुदा हुदा अब भारत, बंगलादेस अनि श्रिलंका (नेपालि का घनिष्ट मित्र बिदेशि भुमिमा) ले पनि आफ्ना नगरिकलाई उद्धार गर्न सुर गरे पछि कस्तो हालत उनिहरुको होला त्यो त सजिलै सोच्न सकिन्छ । अझ अर्को कुरा इजरायल ले युरोपिएयन र अमेरिकन ले आफ्ना नागरिक लेबनान बाट निकाले पछि कस्तो तान्डव मच्चाउने हो बेरुत मा त्यो त हेर्न बाँकिनै छ । सँग सँगै कति नेपालि दाजु दिदि भाइ बहिनि ले गरिब देस मा जन्मिएको कारण अकाल मा ज्यान गुमाउनु पर्ने त्यो सायद काठमा्न्डु बस्ने ले पनि गन्न पाउने छैनन् किनकि त्यिनिहरु लाइ नेपाल लैजाने कसले र पत्ता लगाउने कसले? जे भए पनि मेरा दुइ शव्द अनि मेरा दुइ जोडिएका हातहरु पुशिपति नाथ तिमि सँग यो अनुरोध तिमि मा कि आफना नेपालि दाजु भाइ दिदि बहिनि लाइ यो दु:ख को घडिमा साथ दिन । जय नेपाल। India joins Beirut sea evacuation India has diverted four of its warships to Beirut to evacuate Indian nationals who want to flee conflict in Lebanon.An Indian embassy official said the Indian ships were in Lebanese waters and should reach Beirut on Thursday.There are an estimated 12,000 Indians in Lebanon. Sri Lanka, which has about 80,000 citizens there, is also trying to evacuate those who want to leave.Separately, Bangladesh has asked for help locating and evacuating its nationals stranded in the country.Dhaka says there are at least 10,000 Bangladeshis in Lebanon. The International Organisation for Migration (IOM) says the figure could be much higher.IOM spokeswoman Jemini Pandya said many of those they are assisting are in difficult situations."So far we have been asked to help about 300 Sri Lankans. Forty-six of them are in the Sri Lankan embassy, which is very close to a Lebanese military base, which is being bombarded all the time."And the remainder are in a Caritas shelter... in the perimeter of a Beirut church and most of them don't have much food or shelter." http://news.bbc.co.uk/1/hi/world/south_asia/5191366.stm http://news.bbc.co.uk/1/hi/world/middle_east/5189988.stm
Read Full Discussion Thread for this article