Posted by: sajhabusaima July 15, 2006
Bahunism party of Nepal
Login in to Rate this Post:     0       ?        
फेलो मित्र तिम्रो सोच्ने सैलि गलत हो या मेरो हेर्ने शैलि कता कता मलाइ तम्रो यो लेखमा एउटा दानब अनुहारले थ्रेड लाइ घच घचाइ रहेको आभाष हुन्छ, कता कता जर्मनि नाजिहरु को याद दिलाउछ अनि कता कता उत्तर र दक्षिण कोरिया का दुइ फेलो कोरियन लाइ जुधाउन अमेरिकन हरुले दक्षिण कोरिया लाइ दिने गरेको धाप सम्झन बाध्य बनाउछ , हुन पनि यो थ्रेड मा यि केहि नेता को फोटो देखाएर जातियता देखाउन खोज्नु ले पनि तिम्रो हैसियत लाइ उजागर गरेको छ ।
Read Full Discussion Thread for this article