Posted by: Nepe July 14, 2006
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
शिरीष, एक-अर्कालाई धाप मारिरहेका त छैनौं हामीहरु :-) त्यो "चले तो कट ही जाएगा सफर आहिस्ता आहिस्ता" भन्ने गजलले मलाई पुरानो समयमा पु-यायो । पुरानो समय, जब म short-wave radio सुन्ने गर्दथें । चार बजे Radio Nepal को कार्यक्रम सकिए पछि अनेक SW stations सुनिन्थ्यो । Radio Pakistan बाट यदाकदा सुनेको त्यो गजलको पहिलो पंक्ति जिब्रोमा सधैं झुण्डिरह्यो । अहिले खोजतलास गरेर पुरै गजल सुनें । बडो आनन्द आयो । धन्यवाद ! Singing by Musarrat Nazir: - http://www.channeldosti.com/ghazlein/Musarrat%20Nazir/MusarratNazir-ChaleToKatHiJaiGa.rm Lyrics: - http://www.pakistanimusic.com/lyrics/MusarratNazir-ChaleToKatHiJaiGa.txt Plagiarizing of the music by Nadeem Shravan in the movie "Sadak": - http://www.itwofs.com/audio/TumheApnaBananeKi-Sadak.rm
Read Full Discussion Thread for this article