Posted by: Deep July 13, 2006
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
भौतेका पङ्खा त कति कति, तेसैले मैले त चमर ल्याएँ प्रभो। हम्किम् है ख्वामित्? --------- घाइते भनम् भने घाउ छैन चोट् नलागेको पनि कतै ठाम् छैन पर्खिम् भने खै फुर्सद् छैन जाम् कतै भने खै निम्तो छैन जितियो भनम् भने हराकै छैन नहारेको भने तर दिनै छैन भोलिको गोलिले बाधा उडाउने धुन् ओर्ल्या त छैन उस्का गोलि ले तर मेरा भोलि ढाल्या कम्ति छैन --------------
Read Full Discussion Thread for this article