Posted by: shirish July 13, 2006
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
Bhaute Gajjab chan sher haru ek-se-ek. Daha lagne khal-ka I like this sher the best म लेखें, गायो कोही सबै उस्लाई सुने मेरै कथामा, म चैँ बाहेक भएकोछु । This बाहेक sounds good but visually looks different than the rest of quaffia. I must have pasted this long time back in one of the threads. One without RADIF मनै ध्बस्त भए पछि आँखामा के दोष थुपार्नु अनेक ? छायाका चीराहरु टाल्दैमा, ज्यानलाई के हुन्थ्यो बिसेक ? म सित बिद्रोह गर्दै भाबनाले रंगै चिन्न छाडी दियो, हिजो खुशीमा सिर्जेको चित्र आज उजाड, देख्तै उदेक ! संगीत पो हो कि या कोलाहल, छुट्टिएन आबाज कुनै, ठोक्किनु पर्ने तरंगहरु, झिल्लीमा अल्झि दिदा प्रत्येक ! आफै भित्रको पशु चराएर थाक्दै थाकिन म कहिल्यै, अब घाँसको संगत गर्दैमा के नै फर्केला र बिबेक ? न गर्मीले पोल्यो, न जाडोले छोयो, न भेउ ॠतुहरुको, बदले अरु पात्रोका पन्नासंगै, स्तब्ध “शिरिष” बाहेक !
Read Full Discussion Thread for this article