Posted by: Deep July 13, 2006
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
एक हल् गोरु दाँदेमा नारीएका अहिले हैन पानी पनि गरामा भरिएको कम्ति छैन खेतला त झन् जन्ति झै उत्साहित् नभएका पनि हैन बेठिका बाजा त झन् थामिने खै छाँट् काँट् नै छैन रोपाइँ त गर्ने भनेकै हो सबै तर बिउ खै? सोध्छन् ---- बन्दी आफ्नै छु मुक्ति मुक्ति भन्दै गुहार्छु जस्लाई हेर्छु उसैलाइ फेरी बन्दी देख्छु मुक्ति त बन्दी ले बन्दीलाई नै गर्ने हो ठान्छु मुक्त लाइ मुक्ति के काम? बन्दीको नारा घन्काएको सुन्छु
Read Full Discussion Thread for this article