Posted by: Poonte July 11, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
हन, आर्को बनाम्नै नपर्नि हो कि के? तन्केको तन्कै देख्छु यई चौतारी! मिसले भन्नु भा’ ठीक हो… आर्को चौतारी बनाम्दा अलि फराकिलो बनाम्नि, अनि बे भोज खान मिल्छ। अनि, मिस! सारी कस्तो किनियो त? सिफन कि बनारसी?
Read Full Discussion Thread for this article