Posted by: Poonte July 11, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
कुम्लेले पारा मिलाम्छ कईले कईले! तर, तो सानो बालकलाई केही बेर बेबीसिटरसंग छोडे हुने नि हौ! तेस्तो रोमान्टिक ट्याममा पानीमा खस्ला र आपत!;) अनि, खाक्सीले गोरो भएऊ त, कुम्ले? कि भत्भति पोल्यो? पिरती बुईनी! आफू मेरी बुईनी भन्दा बढी भउतेको भान्जी हुम् जस्तो अरि तर्किनि। अईले आ’र मुलाई पो बिनासित्तैमा दोष? बाँकी भा’ दुईटा रौं नि ऊखेलेर देखाईदिम बुईनीको माया मरे छैन भुनेर? पिर नमानेस् के! तो ठुल्बुईनीआट बचेको कम्प्यूटर तिम्रै बिहे मा दाईजो हालदिम्ला! खै, दुलाह नै गायब भो गाँठे! तो बँदेल र बाख्री खान नपाईने पो हो कि? पिर परो!
Read Full Discussion Thread for this article