Posted by: CaMoFLaGeD July 11, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
नेपे दाइ, कथा सानो भए नि ठुलै पो कुरो छ त यस्मा। हामीलाइ बिश्वास छ यो कथाले हाम्रा मित्रहरु को प्रतिनिधित्व गर्ने छैन। कथा यसरी मोडिन्छ है: अध्याय तीन: पञ्चेबाजाको ध्वनी पुरानो स्मृति । माया प्रेमका मधुर ध्वनिले त्यसको ठाउँ लिन्छ । अन्तिम अध्याय: निलो दहको किनार, एउटा ठूलो चट्टान र त्यो चट्टानमा बसेका एक युगल जोडि को साथ मा सानो बालक् अनि "हराइजन" मा अस्ताउन लागेको घाम। ------समाप्त------ All the best :-)>
Read Full Discussion Thread for this article