Posted by: Pretty July 11, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
यो पुन्टेदाले नया बुइनिहरु पाएर हामि पुराना बुइनिलाइ बिर्सेछन्, ल ठिकै छ जमानै यस्तै छ। त्यसै पनि ठुल्नानी र म त दिदि-बहिनि हुम् क्यारे, ल जे भनेनि डराउन्न म। नेपे दाइको लघु कथाले एउटा कुरो याद् आयो। बिहेमा दुलहि रोएको देख्दा, दुलहिको बुवाले भनेछन् "नानी जति रुनु अहिले रोउ, भोलि देखि त हाम्रा ज्वाइ रुन्छन्।" :)
Read Full Discussion Thread for this article