Posted by: shirish July 11, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
Gajjab "feeling" cha lou Dilip jee. Here is one I am working on. आफ्ना बिरुद्दका नाराहरु सुन्दैछु ॥ कम धारिला कुन छन् चुन्दैछु ॥ अग्र पंक्तिमा हुंदा पनि कहीं पुगिनं गन्तब्य अब झोला भित्र थुन्दैछु ॥ कुचाहरु नै हातहरु शत्रु-मित्रका म दरवार बनाउन जालो बुन्दैछु ॥ आफ्नै स्वविवेकले गर्दा धेरै लडें बस् चुकेका अबसरहरु गुन्दैछु ॥
Read Full Discussion Thread for this article