Posted by: Foe_4_mysty July 11, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
म पनि नयाँ सुट सिलाउन पर्‍यो, जन्ती जानको लागि । दाह्रा पनि ध्स्स्याएर बस्नु पर्‍यो ।(मेरो लागि पनि कोहि भेटिन्छन् कि जन्ति जाँदा?) बधाई छ है चित्रे ब्रो, अनि ठुल्नानीलाई पनि । नव कवी कवियात्रीहरु लेख्दै अरम है, पढ्न मज्ज आइ रा'च्!
Read Full Discussion Thread for this article