Posted by: world_map July 11, 2006
Login in to Rate this Post:
0
?
ठूल्नानी, तिम्रो कविता साह्रै राम्रो लाग्यो।
कुम्लेको नि राम्रो छ।
पून्टेदाई, म गमक्क फुल्या छैन, अलि व्यस्त छु आज, के गर्नु, धेरै बोल्ने समय नै छैन।
प्रिती जी र मास्टर्नी दिदीलाई नमस्ते।
:)