Posted by: CaMoFLaGeD July 11, 2006
Login in to Rate this Post:
0
?
"केटा भा'भए हुन्थ्यो" भन्छिन मिसले
पुन्टे दाइ चित्रे सङ्ग मुर्मुरिदैछन रिसले!
ठुल्नानी र चित्रेको मिल्यो दौतरी
सार्है रमाइलो भा'छ साझा चौतारी!!
:-)>