Posted by: Poonte July 11, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
गमक्क फुल्न था’ल्या होला नि तो चित्रे, मिस! हिजो सम्म गन्जी र चप्पल मै प्यार प्यार कविता फुर्ने मुन्छे, आज देखुन् सट्, टोपी, ईस्ट कोट, छाला जुत्ता ढल्का’र गम्क्या छ! ल है केटाहुर! जन्ती बाख्री खाने बेला भो जस्तो छ! कुम्ले ले बन्दो बस्त अर्नि हो कि?
Read Full Discussion Thread for this article