Posted by: miss_ me July 11, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
अइयाSSSS!! हरिशरणम !!! कति प्रस्ट प्रस्ताव!!! प्रिती!! म हु कि भन्न हुन्थ्यो...'केटा' भनेर तोकेकिछिन ठुल्नानीले.....जेहोस कविता मलाई साह्रै मन पर्यो राम्रो छ ठुल्नानी लेख्दै जानू ल चित्रेभाइ तिमी कविता लेख्न छोडेको हो र? मुस्काउने मात्र गरेउ नि....? :D :D
Read Full Discussion Thread for this article