Posted by: Pretty July 11, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
सबै जना मेरो मामाको फ्यान् भएछन्। म मेरो मामाको फ्यान् भएको example यहाँ छ है। - http://www.sajha.com/sajha/html/openthreadall.cfm?StartRow=61&PageNum=4&forum=2&threadid=31622 मामा कहाँ लेख्न सक्नु मैले चुटुक्कको कविता? सिखाइदिनुस् न बरु। तिरु तिम्रो पनि म फ्यान् है। कस्तो आउनि रैछ बाबै तिम्लाइ त। ठुल्नानी तिम्रो पनि कम छैन। चित्रे पनि नेवार नै हो ठुल्नानी। if it makes a difference हेहे। :D:D:D:D मिस प्रतियोगिताको अहिलेसम्मको स्कोर् के भयो? जस्ले जित्छ उस्ले पाटी दिनु पर्छ है।
Read Full Discussion Thread for this article