Posted by: Deep July 10, 2006
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
जदौ गरें है हस्तिहरुलाई मैले नी। बाटो उही - ओरालो ओर्लिनेको उकालो उक्लिनेको नाम चाइँ तर उकालोले नै चलायो। घेरेर राख्या छन् एउटा राँगो गोठाला तर चिन्या जान्या हुन घाँस काटेर दिने फुर्सद कस्को? बाली तिर चर्न राँगो पठाउने गोठाला अचेल तर लौरो देखाँउदै छन् उता एक हुल साँढे फुस्किसके त्यै एउटा राँगो छेक्याछेकेइ छन यस्सै भन्या हो र गोठाला चिन्या जान्या हुन। झिल्को उहि - ठोक्किने ढुङ्गो ठोकाइ चकमकको आगोमा तर हक चकमकले एकलौटी चलायो।
Read Full Discussion Thread for this article