Posted by: world_map July 10, 2006
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
ठूल्नानी र तितौरी, धन्यवाद कविता मन पराईदिएकोमा।
ठूल्नानी पीर नगर, त्यस्तो बहादुर पक्कै पनि चाँडै तिम्रो जिन्दगीमा आउनेछ र तिम्रो भाग्यलाई सिंगारीदिनेछ। (हुनत मेरो भाग्यमा नि कोई आ'छैन अहिलेसम्म त :) तैपनि म प्रतिक्षारत छु। :)