Posted by: Tyra July 10, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
ठुल्नानी तिमीले त अलि लामो अझ राम्रो कबिता लेखिछौ नि । अनि मलाइ चै त्यो गुलाफ् को फुल् टिप्ने गतिलो बहादुर् आइ सकेजस्तो लग्या थिओ नि होइन रे छ? कुम्ले जि तपाइ तालि मात्र बजाउने हो? भएन नि येस्तो। चित्रे सारै राम्रो लग्यो तपाइको कबिता। :D
Read Full Discussion Thread for this article