Posted by: Nepe July 10, 2006
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
स्वस्थ यी चर्ममा गर्छे स्वाङ मालिसको नितान्त नविन विम्ब ! रचना भनेको यस्तो पो त । जिन्दगीको स्त्रिलिङ्गी व्यक्तिकरण साह्रै स्वादिलो लाग्यो । तर एउटा छुद्र सुझाव पनि । एउटा शेर पूर्ण सकारात्मक छविमा, अझ राम्रो त मतला, सारांशको रुपमा भए यो जीवनको पूर्ण प्रतिनिधी काव्यको रुपमा हुने थियो । हो हो, मलाई थाहा छ, मिल्दो काफिया पाउन सजिलो छैन । तर पनि it's worth attempting.
Read Full Discussion Thread for this article