Posted by: world_map July 10, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
धन्यवाद ठूल्नानी, अर्को पनि फुर्यो मलाई त: बाँसुरीको धून जस्तै निस्कपट छ तिम्रो बोली तिम्रै निश्चल आकृतिमा रमाउँछु म आज भोली मुस्कुराईरहेछन् तिम्रा गहिरा ताल जस्ता नयन हर्षित छु म निकै आज गरी मैले तिमीलाई चयन
Read Full Discussion Thread for this article