Posted by: CaMoFLaGeD July 10, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
भउते जी, हजुरको के बयान गर्नु? हजुर फोन मै त त्यस्तो कबिता भन्ने मान्छे। हजुरको कबिता ले हामी जस्ता सिकारु लाइ प्रेरणा प्रधान गरेको छ। झन तितारी जी को कबिताले जहिले पनि सुनमा सुगन्ध फैल्याएको हुन्छ। दुबै जनालाइ धेरै धेरै धन्यबाद। हजुरहरु जस्तो ब्यक्तित्वले गर्दा न हामी पाठकहरुको दिन बन्छ। :-)>
Read Full Discussion Thread for this article