Posted by: himaliketo July 10, 2006
Poem for Zidane!
Login in to Rate this Post:     0       ?        
Dear All this poem is dedicated to Zidane... म सपना बोकेर हिंडेको मान्छे, जीबन को थुप्रै खेल्हरु खेलेको मान्छे, न्थाकी न्थाकी दौडि रहने मान्छे, म ईतिहास बनाउन लगेको मान्छे, तर । । ।आज म । । । मेरो आँखा अगाडि मैले थुप्रै हार हरु देखेको छु, धेरैकोजीत हरु देखेको छु, उलाह्स् र उमङग देखेको छु, ईतिहास हरु पढेको छु र त ईतिहास बनाउन लागेको छु, तर । । । ।आज म । । । । म तिम्रो प्रेरणा थिय, म तिम्रो शाहस् थिय, म सारा बिश्व को गौरब बनेको मान्छे, तिम्रो धड्कन धड्कन सँगइ दौडिएको मान्छे, तर । । ।आज म । । । म हारेको मान्छे, तिम्रो मन्मा चोट पुराएको मान्छे म तिमीले नसोचेेको खेलाडि बने म बाहिरिएको मान्छे,म झुकेको मान्छे, म मेरो ईतिहास बिगारने मान्छे मैले म सँगइ को सफलता देख्न सकिन करोडोउ सँग को जीत्मा रमाउन सकिन म तिम्रो गौरब बनेको मान्छे म आँफै गौर्ब बन्न सकिन, नजिकै को खुशी लाई चुम्न सकिन म मेरो हार मा जितेकोको मान्छे म तिम्रो मन मन म बसेको मान्छे तर आज म मैदान बाट बिहेरिएको मान्छे म हारेको मान्छे आज आँफै सँग आफु झुकेको मान्छे म बगैचा को सान बनेको मान्छे, ठुलै मान पाउन आटेको मान्छे म एक्कासि चुडिएको फुल मेरो जीबन को ठुलो भुल आज म हारेको मान्छे, आँफै सँग आँफै झुकेको मान्छे तर । । ।आज । । । त्यो गोल्डेन कप ले मलाई हेरिरह्यो,माया गरी रह्यो तर मैले माया फर्काउन सकिन, म लतृएको मान्छे ईतिहास बनाउन खोज्ने मान्छे,मैले ईतिहास बनाए, बिगारेर बनाए म झरे,मैले हारे,मन जित,आफुलाई जिते । । । । ।तर म हारेको मान्छे, । । । आज आँफै सँग आँफै झुकेको मान्छे । । । । Good luck to you whereever you are.....I know something happend to you! God bless you!
Read Full Discussion Thread for this article