Posted by: CaMoFLaGeD July 10, 2006
PHERI PULCHOWK KO YAD AAYO !!!
Login in to Rate this Post:     0       ?        
भउते झुक्किएछन्। हामीलाइ कस्ले गर्ने नि फुन? बरु होस्टेल का पाले दाइ लाइ घुम्न पठाएर फोन उठाउन भने बसिन्थ्यो। त्यति बेला त हो नि "तिम्री" ले नि फोन गरेकी (Kidding hai)। एक दुइ चोटी त सार्है रमाइलो पो भाको थियो नि। होस्टेलाँ टपटेन फोन आउने को काउन्ट डाउन शुरु काउन्ट डाउन मा जहिले फर्स्ट हुने नवराज गुरु तल बाट "नवराज" भनि पाले दाइ करायो माथी हामी सबै उस्को नाममा नम्बर चडायो!! फोन आउला भनी पाले दाइ सङ्गै कति बसियो अर्का कि गर्लफ्रेन्ड् सङ्ग नि फोनै मा जिस्कियो ताल परे बेलुकी पाटन मा डेटिङ मिलायो साचीँ आज पुल्चोक को खूब याद आयो!! :-)>
Read Full Discussion Thread for this article