Posted by: sano_kanchha July 10, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
लौ गाम्ले हरु ले त नया चौपारि पनि बनाएछन केरे । धेरै राम्रो भयो । म पनि आउदै गर्छु नि अहिले अल्लि काम ले गर्दा ब्यस्त भयेर चौपारि मा केहि लेख्नु नपाएको तर चौपारि लाइ त जहिले हेर्ने काम गरेको छु नि ।
Read Full Discussion Thread for this article