Posted by: sajhabusaima July 9, 2006
Match Fixing and Italian (Who will be the winner)
Login in to Rate this Post:     0       ?        
नभन्दै त्यस्तै भयो इटलि ले १९८२ लाइ पुर्न जिबित गर्यो , १९९४ को वल्डकप को तितो हार र २००० मा युरोपियन च्याम्पियनसिप कपको फाइनलमा मा आफुलाइ पेनाल्टिमा हराउने फ्रान्स लाइ त्यस्को मिठो जबाफ दिदै, चौथो पटक इटलि ले वल्डकप को ट्रफिलाइ चुमेको छ । हुनसक्छ अब इटालियन हरु ले आफ्नो फुटबल भित्र स्क्यान्डल भएको हेर्न चाहान्छन सायद, किनकि १९८२ मा बेटिङ स्क्यान्डल र २००६ मा क्लब म्याचफिक्सिङ स्क्यान्डल दुबै मा इटालियन हरुले आफ्नो दरिलो क्षमता प्रर्दशन गर्दै दुबै वल्ड कप आफ्नो पोल्टा मा हालेका छन एकातिर अर्कोतिर क्लबहरु मिलान, जुभेन्टस, फिओरेनटेना, लाजियो जस्ता क्लब हरु अनिशचित भबिष्य लियर आफ्ना अगाडि आफ्ना सिनियर स्टाफ, रेफ्रि, लाइन्समेन, खेलाडि माथि लागेको आरोप सहन बाध्य छ र हुनसक्छ अर्को महिना भित्रा मा यनिहरु ले अरु खेलाडि पनि गुमाउन सक्छन। जुन अझ सम्म पनि अनुसन्धान मै रहेको छ। Elixir बिरादार इटलि को म्याचफ्कसिङ बारेमा बुझ्न यो तल को लिङ्क क्लिक गरेर पढनु होला। http://news.bbc.co.uk/sport1/hi/football/europe/5127834.stm
Read Full Discussion Thread for this article