Posted by: D. B. Gurung July 9, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
यता उता हिड्दैथे भौतारी , बल्ल भेटे गीत गाउने चौतारी कपी कलम छ,,,,,चौतारीमा आउनेलाई मेरो सलाम छ । चौतारीमा गीत गाउदा मैले , रातो आँखा हेर्छकी कसैले कपी कलम छ,,,,, चौतारीमा आउनेलाइ मेरो सलाम छ । नौलो मान्छे पाउना झै मान , आफ्नै सम्झा पराइ झै नठान कपी कलम छ,,,,, चौतारीमा आउनेलाई मेरो सलाम छ । चौतारीमा मलाई साथ दिनी, बुढि कन्या कोइ छन कि सोल्टिनी सिन्दुर छरेर,,,,, राख्ने थे सधैंलाई माया गरेर ।
Read Full Discussion Thread for this article